काठमाडौँमा भुकम्पको धक्का महसुस

काठमाडौँमा भुकम्पको धक्का महसुस

केन्द्रबिन्दु
0
Shares

काठमाडौँमा भूकम्पको झड्का महसुश भएको छ।आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।

काठमाडौँ र आसपासमा भूकम्पको धक्का महसुस भएको छ।  कति रेक्टरको र कहाँ केन्द्र बनाएर गएको भनेर अहिले यकिन भएको छैन्।यसबारे थप विवरण आउन बाँकी छ ।

Logo