नेपाली सेनाले माग्यो २२९ सहायक सेनानीमा आवेदन

नेपाली सेनाले माग्यो २२९ सहायक सेनानीमा आवेदन

केन्द्रबिन्दु
0
Shares

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ। सेनाको भर्ना छनोट निर्देशनालय,जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि आवेदन माग गरेको हो। 

नेपाली सेनामा रिक्त २२९ अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको सेनाले जनाएको छ। आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिनेछ। 

 

Logo