भूकम्पका ७ गम्भिर घाइतेलाई काठमाडौं ल्याइँदै

भूकम्पका ७ गम्भिर घाइतेलाई काठमाडौं ल्याइँदै

केन्द्रबिन्दु
0
Shares

भूकम्पमा परी गम्भिर घाइतेहरूलाइ उपचारका लागि काठमाडौं ल्याइदैँछ । नेपाल प्रहरीका अनुसार सो भूकम्पमा परी घाइते भएकाहरू मध्ये ७ जनालाई नेपाल एअरलाइन्सवाट उडानद्वारा काठमाडौं ल्याइदैँ गरिएको हो । गएराती जाजरकाेटलाइ केन्द्रबिन्दु बनाएर गएकाे भुकम्पमा परी अहिलेसम्म १३८ जनाकाे मृत्यु भइसकेकाे छ । 

Logo