तिहार बिदामा पनि बन्दीप्रत्यक्षीकरणको रिटमा निरन्तर सुनुवाइ हुने

तिहार बिदामा पनि बन्दीप्रत्यक्षीकरणको रिटमा निरन्तर सुनुवाइ हुने

केन्द्रबिन्दु
0
Shares

तिहार बिदामा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ । यही कात्तिक २६ गते आइतबारदेखि भाइटीकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहने भएको छ ।

सर्वोच्च अदालत प्रशासनले आज जारी गरेको सूचनाअनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा बन्दीको रिट निवेदनमा सुनुवाइ हुनेछ ।

Logo