जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन। अझै पनि उक्त क्षेत्र तथा जिल्लामा परकम्प गइरहेको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त क्षेत्रमा हालसम्म ६०६ वटा परकम्प गइसकेको छ। आज बिहान ६ बजेसम्म जाजरकोट भूकम्पका ६०६ वटा परकम्प गएको केन्द्रले जनाएको छ।





























प्रतिक्रिया