नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूको मुद्दामा आज पनि सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूको मुद्दामा आज पनि सुनुवाइ

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनुवाइ हुने भएको छ। थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितका अभियुक्तहरूले उच्च अदालत पाटनमा दायर गरेको रिटमा आज पनि सुनुवाइ हुने भएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध खाणसहितका अभियुक्तले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका थिए। हिजो हेर्दाहेर्दैमा रहेको रिटमा आज पनि सुनुवाइ हुन लागेकाे हो।

Logo