बाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का

केन्द्रबिन्दु
0
Shares

बाजुरामा आज बिहान भूकम्प गएको छ। बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो। बाजुराको कोल्टी केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

Skip This
Skip This
Logo