त्रिविको ४९ औँ दिक्षान्त समारोहका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त [तस्विरमा]

त्रिविको ४९ औँ दिक्षान्त समारोहका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ४९औँ दीक्षान्त समारोहका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। सोमबार दशरथ रंशालामा आयोजना गरिएको समारोहका कारण काठमाडौँ उपत्यकाकाे मुख्य सडकहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हाे। 

दिक्षान्त समारोहमा सहभागी हुन हजारौं विद्यार्थी तथा शिक्षकहरु आएकाले ट्राफिक जाम परेको जनाइएको छ। त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहमा प्रमुख अतिथिको रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागि छन्। दीक्षान्त समारोहमा १२ हजार ४ सय १५ जना विद्यार्थी दीक्षित हुँदैछन्।

 

Logo