प्रदेश लोकसेवा आयोग बागमती प्रदेश हेटौँडाले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
आयोगको हेटौँडास्थित कार्यालयले आज एक सूचना जारी गर्दै प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फ ज्येष्ठता र कार्य सम्पादनको मूल्यांकनबाट हुने बढुवा तथा खुलातर्फको दरखास्त आह्वान गरिएको छ। नवौं, सातौं र आठौं तहका पदहरूमा आवेदन माग गरिएको हो।































प्रतिक्रिया