नेपाल प्रहरीका ४ हजार ९२ प्रहरी सहायक हवलदारको सरुवा

नेपाल प्रहरीका ४ हजार ९२ प्रहरी सहायक हवलदारको सरुवा

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी सहायक हवलदारहरूको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले ४ हजार ९२ जनाको एकैपटक सरुवा गरिएको हो। उनीहरूले माघ महिनाको तलब सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने बताइएको छ ।

हेर्नुस् सूची:

 

Logo