बाग्लुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि आक्रमण भएको छ । ‘नेपालीहरुको मुक्तिका लागि अन्तिम लडाईं’ कार्यक्रमका लागि बिहीबार बाग्लुङ पुगेका प्रसाईंमाथि मुक्का प्रहार भएको हो।
प्रसाईंमाथि आक्रमण गरेको आरोपमा प्रहरीले बाग्लुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई नियन्त्रणमा लिएको छ। गौतमले किन आक्रमण गरे भन्ने खुलिसकेको छैन ।































प्रतिक्रिया