सहकारी प्रकरण: पुनलाई धरौटीमा रिहा गर्न आदेश

सहकारी प्रकरण: पुनलाई धरौटीमा रिहा गर्न आदेश

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

रुपन्देहीको बुटवलस्थित् सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा हुन्।

Skip This
Skip This
Logo