प्रहरीको खोरबाट निकोलसको स्टाट्स: हाल मामाघरमा छु!

प्रहरीको खोरबाट निकोलसको स्टाट्स: हाल मामाघरमा छु!

केन्द्रबिन्दु
672
Shares

काठमाडौं । अभियन्ता डा.निकोलस भुसालले प्रहरीको हिरासतबाट स्टाट्स लेख्दै हाल मामाघरमा रहेको बताएका छन्।

सोमबार प्रहरीको हिरासतबाट समाजिक सञ्जालमा स्टाटस लेख्दै डा भुसालले स्टाट्स लेख्दै हाल मामाघरमा रहेको बताएका हुन्।

उनले लेखेका छन्,‘हाल मामाघरमा छु!मामाले आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् र भान्जालेपनि आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ। समय र परिस्थितिले मामा र भान्जा भेट भएको छ। बाँकी अपडेट दिइरहनेछु…’

क्रिकेटर सन्दीप लामिछानेको पक्षमा अभिव्यक्ति दिँदै गर्दा डा.भुसाललाई प्रहरीले हिजो सर्वोच्च अदालत अगाडिबाट पक्राउ गरेको थियो।

Logo