नीति तथा कार्यक्रम: सबै स्थानीय तहमा स्वास्थ्य बिमा विस्तार

नीति तथा कार्यक्रम: सबै स्थानीय तहमा स्वास्थ्य बिमा विस्तार

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सरकारले सबै स्थानीय तहमा स्वास्थ्य बिमा विस्तार गरिएको बताएको छ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य सेवामा नागरिकको पहुँच वुद्धी गरिएको र सबै स्थानीय तहमा स्वास्थ्य बिमा विस्तार गरिइएको बताएका छन्।

Skip This
Skip This
Logo