सेती लोकमार्ग तथा महाकाली करिडोरका ट्रयाक प्राथमिकताका साथ अगाडि बढाइने

सेती लोकमार्ग तथा महाकाली करिडोरका ट्रयाक प्राथमिकताका साथ अगाडि बढाइने

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । सरकारले सेती लोकमार्ग तथा महाकाली करिडोरका ट्रयाक प्राथमिकताका साथ अगाडि बढाइने बताएको छ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सेती लोकमार्ग तथा महाकाली करिडोरका ट्रयाक प्राथमिकताका साथ अगाडि बढाइने बताएका हुन्।

उनले भने,‘रणनीतिक महत्त्वका सेती लोकमार्ग तथा महाकाली करिडोरका ट्र्याक तथा संरचना निमार्णलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ।’

Logo