सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सकियाे, फैसला आजै

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सकियाे, फैसला आजै

केन्द्रबिन्दु
350
Shares

क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । बुधबारदेखि हेर्दाहेर्दैमा रहेको सुनुवाइ उच्च अदालत पाटनमा न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा आज दुवै तर्फको जवाफी बहस सकिएको हो । अदालतमा दुवै पक्षबाट पुनरावेदन परेको हुँदा दुवैका वकिलले जवाफी बहस गरेका थिए ।

अबको केहीबेरमा फैसला पनि आउने बताइएको छ ।

Logo