कान्तिपुरका अध्यक्ष कैलाशविरूद्ध पक्राउ पुर्जी जारी

कान्तिपुरका अध्यक्ष कैलाशविरूद्ध पक्राउ पुर्जी जारी

केन्द्रबिन्दु
322
Shares

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

उनीमाथि नागरिकता दुरूपयोग गरेको आरोपमा धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिएको हो।

धनुषा प्रहरी कार्यालयमा उनीमाथि नागरिकता दुरूपयोग गरेको भन्दै उजुरी परेको थियो।

Logo