दुर्घटना अपडेट: चार जनाको मृत्यु, दुई घाइते

दुर्घटना अपडेट: चार जनाको मृत्यु, दुई घाइते

केन्द्रबिन्दु
18
Shares

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ को रातानाङ्ला टाकुरीमोडमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो बिहीबार बिहान राति २ बजेतिर दुर्घटनामा परेको हो ।

घटनामा मृतक र सवार यात्रुका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Logo