मनाङमा भूकम्पको धक्का

मनाङमा भूकम्पको धक्का

केन्द्रबिन्दु
324
Shares

काठमाडौँ । मनाङमा आज बिहान ३ः४७ बजे भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मनाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको थियो । भूकम्पको गहिराइ १० किलोमिटर रहेको केन्द्रले जनाएको छ ।

Logo