काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले उपसचिवको सरुवा गरेको छ । कार्यालयले लेखातर्फका २६ जना उपसचिवको सरुवा गरेको हो ।
कार्यालयले उपसचिवहरू सुनिता सुवेदी, भीमप्रसाद देवकोटा, गणेशप्रसाद चालिसे, यज्ञराज उप्रेती, रूपेशजंग थापामगर, रोमाकान्त काफ्ले, भगवान्प्रसाद उप्रेती, यामप्रसाद ढुंगाना, भूमिराज भुसाल, शिवराम भट्टराई, युवराज आचार्य, जनार्दन बडाल, महेशकुमार दाहाल, बालकृष्ण अर्याल र भाष्कर शर्मा नेपालको सरुवा गरेको छ ।
यस्तै, प्रेमचन्द्र भुसाल, भुवनप्रसाद काफ्ले, नारायणप्रसाद दाहाल, ओमकुमारी पोखरेल, विनोद गेलाल, रुद्रप्रसाद भट्ट, गोरखाबहादुर शाही, कृष्ण पुडासैनी, भोजराज पौडेल, मुनकुमार केसी र यज्ञप्रसाद ढकालको सरुवा गरिएको छ ।
यस्तो छ सरुवाको सूची
































प्रतिक्रिया