काठमाडौं । इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी) भर्नको लागि समय थप गरिएको छ । संयुक्त राज्य अमेरिकाको सन् २०२६ को लागि म्याद थप गरेको हो ।
इडीभी भर्ने भोलि अर्थात् कात्तिक २० गते अन्तिम मिति रहेको थियो । तर, इडीभीमा आवेदनको लागि पुनः २ दिन समय अवधि थप गरिएको छ ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार इडीभी २०२६ मा ७ नोभेम्बर २०२४ अर्थात् कात्तिक २२ गतेसम्म आवेदन दिन सकिने छ ।





























प्रतिक्रिया