काठमाडौं । नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले देशभन्दा बाहिर बसेका नेपालीहरुलाई सुसंस्कार सिकाउन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार हेल्प नेपाल नेटवर्क नेपालको रजत जयन्ती वार्षिकोत्सवमा बेल्दै उनले सबै नेपालीले नेपालीपन मन पराउने हुँदा सुसंस्कार सिकाउन र सुशासनमा रहन आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘आज नेपालीहरु नेपालमा होइन, संसारको विभिन्न देशमा छन् तर पनि सबै नेपालीहरुले नेपालीपन मन पराउँछन् । बाहिर बस्नु हुने नेपालीलाई म के भन्न चाहन्छु भने तपाईंहरुले नेपालको हरेक तहमा भएका मानिसलाई सूसंस्कार सिकाउनु, सुशासन त आवश्यक भइहाल्यो ।’





























प्रतिक्रिया