काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि आपराधिक उपद्रव कसुरमा पनि अनुसन्धान हुने भएको छ ।
गएको चैत १५ गतेको तीनकुने घटनामा थुनामा रहेका उपाध्यक्ष मिश्रमाथि सरकारी वकिल कार्यालय काठमाडौंले राज्यविरूद्धको कसुर र संगठित अपराध कसुरसँगै आपराधिक उपद्रव कसुर पनि थपेर म्याद थप गर्न जिल्ला अदालतमामा उपस्थित गराएको हो।





























प्रतिक्रिया