रेशम चौधरीलाई थुनाउने महिमान विष्ट एक लाख धरौटीमा छुटे

रेशम चौधरीलाई थुनाउने महिमान विष्ट एक लाख धरौटीमा छुटे

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई अनाहकमा थुनामा पठाउने महिमान विष्ट एक लाख धरौटीमा छुटेका छन्।

आज सर्वोच्च अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनीविरूद्ध झुटो सूचना दिएको र लिखतसम्बन्धी कसुरमा उनी गत वैशाख १७ गते पक्राउ परेका थिए ।

Logo