काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्दाहेर्दैमा राखिएको छ ।
अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दिपेन्द्र झालगायतले बहस गरेका थिए ।
बुधबार सरकारी वकिलहरुले बहस गर्नेछन् । त्यसपछि जवाफी बहस हुनेछ ।





























प्रतिक्रिया