पतञ्जलि जग्गा प्रकरणमा माधव नेपाल आज विशेष अदालतमा उपस्थित हुँदै

पतञ्जलि जग्गा प्रकरणमा माधव नेपाल आज विशेष अदालतमा उपस्थित हुँदै

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज विशेष अदालतमा उपस्थित हुने भएका छन् ।

‘अदालत उपस्थित हुन पाउँ’ भनी आफैंले निवेदन दर्ता गराएर उनी अदालतमा उपस्थित हुन लागेका हुन् । बुधबार सुरु हुने बयान छिटोछरितो रुपमा टुंग्याउने नेपाल निकट कानुन व्यवसायीहरुको योजना छ ।

बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ ।

Skip This
Skip This
Logo