काठमाडाैं । विशेष अदालतले काठमाडाैं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई भ्रष्टाचार मुद्दामा २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकाे छ।
ठेक्का दिँदा कम रकम प्रस्ताव गरेकोलाई ठेक्का नदिइ बढी कबुल गर्नेलाई ठेक्का दिएको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा अदालतले परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हाे ।
यता महानगरका कर्मचारीहरु बसन्त आचार्य र नमराज ढकाललाई भने ५०-५० हजार रुपैयाँ धरौटी मागेकाे छ ।





























प्रतिक्रिया