काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनप्रति गम्भीर आरोप लगाएका छन् ।
दुई साताअघि कारागारबाट धरौटीमा छुटेका प्रसाईंले सोमबार एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंले लिङ्देनलाई ठगको संज्ञा दिएका हुन् । उनले ‘भारतबाट गाडी चोरेर झापा ल्याएर बेचेर खाएको’ गम्भीर आरोप पनि लगाएका छन् ।





























प्रतिक्रिया