काठमाडौँ । काठमाडौँबाट पोखराका लागि उडेको बुद्धएयरको जहाज अवतरणका क्रममा चरासँग ठोक्किएको छ । एयरको 9N-AOC जहाज चरासँग ठोक्किएको हो । जहाजमा सवार ६१७ यात्रु र चालक दल सुरक्षित रहेका बुद्ध एयरले जनाएको छ । जहाजलाई पोखरास्थित प्राविधिक टिमले चेकजाँच गरिरहेको छ ।































प्रतिक्रिया