आजको मौसम कस्तो रहला त ?

आजको मौसम कस्तो रहला त ?

केन्द्रबिन्दु
3
Shares

काठमाडौँ । आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

ीबहmष् कगलचष्कभ दबलप
आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Logo