हिउँले ढाकेको मुगु [फोटो फिचर]

हिउँले ढाकेको मुगु [फोटो फिचर]

केन्द्रबिन्दु
27
Shares

मुगु । मुगु जिल्लामा मंगलबार रातिदेखी भारी हिमपात भएको छ । गए राति देखी रारा, मुर्मा, पिना, कोटीला, खमाले, ताल्चा, झयारी, माथितुम, रोवा, सोभा, टोप्ला, तल्लेख, घटटलेख, डोल्फू, मुगु, चितै, श्रीकोट, सोरुकोट लगायतका उच्च बस्तीहरूमा भारी हिमपात भएको हो ।

Logo