कास्कीमा भुकम्पको धक्का महशुस

कास्कीमा भुकम्पको धक्का महशुस

केन्द्रबिन्दु
1.63k
Shares

कास्की। कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। आज बिहान ८ः३४ बजे भुकम्प गएको
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।

Skip This
Skip This
Logo