काठमाडौं उपत्यकामा वर्षा [फोटो फिचर]

काठमाडौं उपत्यकामा वर्षा [फोटो फिचर]

केन्द्रबिन्दु
3
Shares

काठमाडौं। पश्चिम नेपालबाट भित्रिएको नयाँ मौसमी प्रणालीको प्रभावले बुधबार काठमाडौं उपत्यकामा वर्षा भएको छ। बिहानदेखि नै आकाश ढाकिएको उपत्यकामा दिउँसोपछि पानी पर्न थालेसँगै सडक, गल्ली र चोकहरूमा मान्छेहरूको भीड लागेको छ । जनजीवन प्रभावित भएको छ।

Logo