ताप्लेजुङमा पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङमा पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध

केन्द्रबिन्दु
33
Shares

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८, खोक्से खोलानजिक पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ ।

शनिबार (वैशाख २६) बिहान करिब ५ बजे उक्त स्थानमा पहिरो खसेको हो । गए रातिको वर्षापश्चात् सडकमाथिबाट गेग्य्रानसहितको पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अहिले पहिरो पन्छाउने कार्य भईरहेको छ

Skip This
Skip This
Logo