मोडल र युवतीको फेक एकान्ट बनाइ बार्गेनिङ १५ बंगलादेशी नागरिक पक्राउ

मोडल र युवतीको फेक एकान्ट बनाइ बार्गेनिङ १५ बंगलादेशी नागरिक पक्राउ

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । काठमाडौं ठमेलमा होटलको कोठा भाडामा लिएर विदेशी मोडल र युवतीको फेक एकान्ट बनाइ बार्गेनिङ गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १५ जना बंगलादेशी रहेको प्रहरीले जनाएको छ । उनीहरु भिजिट भिसामा नेपाल आएर भिजिट भिसाको उद्देश्य विपरीक्षत शंकास्पद रुपमा बसेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेको सूची

Skip This
Skip This
Logo