१० करोड क्लबमा ‘माया लुकीलुकी’, गायिका टीका प्रसाईंले मनाइन् विशेष उत्सव (भिडियोसहित)

१० करोड क्लबमा ‘माया लुकीलुकी’, गायिका टीका प्रसाईंले मनाइन् विशेष उत्सव (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो समय युवाहरु माझ एउटा गीत निकै लोकप्रिय भयो, ‘माया लुकी लुकी’। जसको गायिका हुन्, टीका प्रसाईं । २०१८ को जुनमा सार्वजनिक भएको यो गीत युवाहरु माझ निकै रुचाइएको गीतमा परेको छ । हालै मात्र यस गीतले युट्युवमा १० करोड पटक हेरिएको रेकर्ड राखेको छ ।

हरेक जसो गीतहरुले स्रोताको मन जित्न सफल संजिव पराजुली र टीका प्रसाईंको अर्को गीत नाई मलाई थाहा छैन…ले पनि निकै चर्चा पायो ।

शनिबार यसैको उपलक्ष्यमा राजधानीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । १० करोड भ्युज पाएको माया लुकी लुकीको विशेष कार्यक्रममा के भयो त्यस्तो ? हेरौं भिडियोमा :

Logo