सप्तरीमा घाँटी रेटेर एकजनाको हत्या

सप्तरीमा घाँटी रेटेर एकजनाको हत्या


कञ्चनरूप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ ।

मंगलबार घाँटी रेटिएको अवस्थामा उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा फेला परेको हो । उनी सोमबार रातिदेखि बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको बताए ।

Logo