एक किलो सुन र २ करोड नगदसहित ७ जना पक्राउ

एक किलो सुन र २ करोड नगदसहित ७ जना पक्राउ

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । काठमाडौंबाट प्रहरीले एक किलो सुनसहित ७ जनालाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार एक किलो सुन र २ करोड रुपैयाँ नगदसहित ७ जना भारतीय नागरिकलाई पक्राउ परेका हुन्।

नगद र सुन लिएर भारत जान लागेका बेला उनीहरूलाई पक्राउ गरिएको हो।

थप विवरण पत्रकार सम्मेलनमा मार्फत दिइने प्रहरीले जनाएको छ।

Logo