वीरेन्द्रनगरमा एक युवक मृत फेला

वीरेन्द्रनगरमा एक युवक मृत फेला

केन्द्रबिन्दु
0
Shares

वीरेन्द्रनगरमा एक युवक मृत फेला परेका छन् ।

वीरन्द्रनगर नगरपालिका–११ मा शनिबार बिहान साढे ८ बजेको समयमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ । घरदेखि करिब पाँच सय मिटर टाढा वीरेन्द्रनगरबाट लेकबेँसी जाने भित्री सडकमा सोही ठाउँ बस्ने ३५ वर्षीय चन्द्रबहादुर खड्का बाँसको घारीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक सुरज कार्कीले बताए ।

स्थानीयले खबर गरेपछि छेउमै मोटरसाइकल पार्किङ गरी मृतावस्थामा भेटिएका उनको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।

Skip This
Skip This
Logo