बैंकिङ कसुरमा फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरमा फरार प्रतिवादी पक्राउ

केन्द्रबिन्दु
0
Shares

उच्च अदालत पाटनबाट बैंकिङ कसुरमा दोषी ठहर भई फरार भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा गजुरा २ रौतहट घर भएका हाल भक्तपुर ठिमी बस्दै आइरहेका ३२ बर्षीय उत्तरमान गोले रहेका छन्। 

बैंकिङ कसुर मुद्दामा ४ लाख ६० हजार जरिवाना र २ दिन कैद सजाय तोकीएपछि फरार रहेका गोलेलाई प्रहरीले लोकन्थलिबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई जिल्ला अदालतमा पेश गरिएको  प्रहरीले जनाएकाे छ । 

Skip This
Skip This
Logo