नेशनल पेमेन्ट गेटवे प्रकरण: मरासिनीले सफाइ पाउँदा पौडेल दोषी

नेशनल पेमेन्ट गेटवे प्रकरण: मरासिनीले सफाइ पाउँदा पौडेल दोषी

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा सचिव मधु मरासिनीले सफाइ पाएका छन्।

शुक्रबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सचिव मरासिनीलाई सफाइ दिएको हो।

सो प्रकरण प्रतिवादी बनाइएका ९ जना मध्ये ८ जनाले सफाइ पाउँदा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपसचिव तथा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई सजायँ ठहर गरेको छ।

Logo