१४ न्यायाधीशको निर्णय: पहिला प्रधानन्यायाधीशको कुरा सुनौँ

१४ न्यायाधीशको निर्णय: पहिला प्रधानन्यायाधीशको कुरा सुनौँ

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतका १४ न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई एकपल्ट उहाँको कुरा सुन्ने मौका दिनुपर्ने निष्कर्ष निकालेका छन् ।

सोमबार बिहान ११ बजेदेखि सर्वोच्च अदालतमा भएको छुट्टै बैठकमा न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको धारणा नसुनी निर्णय लिन हतार हुने पनि निष्कर्ष निकालेका छन् ।

‘प्रधानन्यायाधीशज्यूलाई एकपल्ट उहाँको धारणा सुन्न मौका दिनुपर्छ भन्ने बैठकको निष्कर्ष रह्यो,’ एक न्यायाधीशले भने, ‘उहाँको धारणा सुनिसकेपछि मात्र के गर्ने भन्ने निर्णय हुनेछ ।’ न्युज कारखाना

Skip This
Skip This
Logo