1
1
अन्य
राेचक

छुचुन्द्रोलाई औधी मनपर्छ पिरो खुर्सानी !

मान्छे पछि पिरो मन पराउने अर्को प्राणि छुचुन्द्रो पाइएको छ । हेर्दा मुसा जस्तै देखिने लामो थुतुनो भएको प्राणी हो छुचुन्द्रो ।

कृषि अर्थ संसार

अज्ञात रोगले ४५ भेडा मरे, किसान चिन्तामा

भेडी गोठमा गत दुई हप्तादेखि भेडा मर्न थालेसँगै किसान चिन्तामा परेका छन् । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवास्थित भेडी गोठमा भेडा मर्न थालेसँगै किसानहरु चिन्तित भएका हुन् ।

राेचक

५६ वर्षकी न्यान्सी आफ्नै छोराको गर्भ हुर्काउँदै, उनि आमा कि हजुरआमा ?

गर्भका बारेमा संसारमा अनौठा किस्साहरु छन् । हालै त्यस्तै एउटा गर्भको बारेमा खुलासा भएको छ ।

समाज

बुटवलमा बहुतले पार्किङस्थल अध्ययनको प्रक्रिया सुरु

बुटवलमा बहुतले पार्किङस्थल निर्माणका लागि अध्ययनको प्रक्रिया अघि बढेको छ । बुटवल उपमहानगरपालिका,नगर विकास कोष र परामर्शदाता कम्पनीका बीचमा डीपीआर तयारका लागि सम्झौता भएको छ ।

बैंकिंग

सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२२’सम्पन्न,उत्कृष्ट लिडर्सहरु सम्मानित

सिटिजन लाइफइन्स्योरेन्स कम्पनीको सिटिजन लिडर्स नाइटकोे पाचौँ संस्करण सम्पन्न भएको छ । बिहीबार काठमाडौंको होटेल सोल्टी क्राउन प्लाजमा कार्यक्रम सम्पन्न भएको हो ।

समाज

सञ्चार मन्त्रालयले गत आर्थिक वर्षमा विनियोजित बजेटको ८०.६१ प्रतिशत खर्चियो

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघिल्लो आर्थिक वर्ष २०७८/०७९मा ७ अर्ब ६० करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको जनाएको छ ।

समाज

भेलोसिटीको गाईजात्रा कार्यक्रममा पुगिन् नायिका रेखा थापा

काठमाडौंको मूलपानीमा रहेको द भेलोसिटी स्कुलले आयोजना गरेको गाईजात्रा विशेष कार्यक्रम विभिन्न प्रस्तुतिका साथ सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नायिका रेखा थापा उपस्थित भएकी थिइन् ।

राेचक

किन प्रयोग गर्छन डाक्टरले सेतो र वकिलले कालो रंगको कोट ?

मानिसहरुले जुनसुकै पेशा अंगाले पनि उनीहरुको पेशालाई प्रतिनिधित्व गर्ने छुट्टाछुटै पोसाक तोकिएको हुन्छ ।

राेचक

संसारकै सबैभन्दा महंगो फोहोर फाल्ने झोला, मुल्य २ लाख

सामाजिक सञ्जालमा फेरि एकपटक लक्जरी फेसन हाउस ‘बालेन्सियागा’ आफ्नो नयाँ उत्पादित साम्रगी र मुल्यका कारण सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ ।

वर्ल्डलिङ्क मधेस प्रदेश सरकारको आईसीटी अवार्डबाट सम्मानित

यस कम्पनीले हाल ६ लाख ४५ हजार बढी घरधुरी इन्टरनेट प्रयोगकर्ता तथा ९ हजार भन्दा बढी संघ सस्था, बैकं एवं वित्तीय संस्था तथा सरकारी कार्यालयहरुलाई इन्टरनेट एवं डाटा कनेक्टिभिटि लगायत १३ हजार भन्दा बढी स्थानहरूमा फ्रि वाइफाई सेवा उपलब्ध गराइरहेकोछ।

एनएमबि बैंकको एटिएम त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल र आगमनमा

बैंकले यस अघि देखी नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ ।

डिशहोमले दिने सेवाहरुमा अब अनलाइनबाटै रिचार्ज गर्न सकिने

आइएमई पे, ई - सेवा,खल्ति र प्रभु पे मार्फत यी सबै सेवाहरुमा सजिलै अनलाइन रिचार्ज गर्न सकिने भएको हो ।

राेचक

कुहिनोमा किन झट्का लाग्यो ? थाहा पाउदा पर्नुहुनेछ चकित !

कहिलेकाही कुहिनो कुनै कुरामा ठोक्किदा करेन्ट लागे झै झट्का महसुस गर्नुभएको होला ।

बजार

टीभीएसको नयाँ शोरुम ‘नमोबुद्ध अटो पार्ट्स’ भकुण्डेबेसीमा

ग्राहकहरुलाई टीभीएस मोटरसाइकल तथा स्कूटरको बिक्री,सेवा र स्पेयर पार्ट्स सहजरुपमा उपलब्ध गराउने

राेचक

डुंगामा सवार महिलालाई सेलफिसले आक्रमण गरेपछि...

विश्वास गर्नुहोस् वा नगर्नुहोस् एउटा १०० पाउन्डको सेलफिस (लामो र तिखो चुच्चो भएको समुद्री माछा) पानीबाट बाहिर निस्केर एक महिलालाई आक्रमण गरेको छ ।

अन्यबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी