प्रधानमन्त्री ओलीद्वारा भारतको स्वतन्त्रता दिवसमा बधाई तथा शुभकामना

प्रधानमन्त्री ओलीद्वारा भारतको स्वतन्त्रता दिवसमा बधाई तथा शुभकामना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज बिहान ट्विट गर्दै भारतका जनताको थप प्रगति र समृद्धिको कामना गरेका हुन् ।

Logo