दीपक बाेहराले गरे मतदान [फाेटाेफिचर]

दीपक बाेहराले गरे मतदान [फाेटाेफिचर]


राप्रपाका नेता दीपक बाेहराले सिद्धार्थनगर ३ सिद्धार्थ रंगशालाबाट मतदान गरेका छन् । पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका बाेहराले बिहान ७:३० मा मतदान गरेका हुन् ।

तस्विरहरु-

Logo