काठमाडौंको थापाथली केन्द्र भएर भूकम्प

काठमाडौंको थापाथली केन्द्र भएर भूकम्प

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा गए राति भूकम्पको झड्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेटमा २.७ रेक्टर स्केलको भूकम्पको धक्का गएको हो । भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको पनि केन्द्रले जनाएको छ ।

मध्यराति भएकाले सर्वसाधारणले भने भूकम्पको धक्का खासै पत्ता पाएनन् ।

Logo