शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीको सकियो बयान

शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीको सकियो बयान


नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान सकिएकाे छ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले वैशाख ३१ मा रायमाझीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

सोमबार म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो  रायमाझीको बयान पुरा भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएकाे छ। यस्तै हिरासतमा रहेका पूर्वमन्त्री बालकृष्ण खाण बाहेक अरू आरोपीको बयान सकिएको छ।

Logo