विपद् व्यवस्थापन परिषद्को बैठक बालुवाटारमा जारी

विपद् व्यवस्थापन परिषद्को बैठक बालुवाटारमा जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विपद् व्यवस्थापन परिषद्को बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहितका दलका नेताहरु सहित बैठक बोलाएका थिए ।

आजको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागी रहेका छन् । आज विहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा परिषद्को बैठक बसिरहेको हो ।

देशका विभिन्न भागहरुमा बाढी, पहिरो र डुबानका घटनामा बृद्धि भएपछि सरकारले विपद् व्यवस्थापनका लागि सक्रियता देखाएको हो ।

Logo