वाग्मती प्रदेशसभाको बैठक असार २९ गते बस्ने

वाग्मती प्रदेशसभाको बैठक असार २९ गते बस्ने

केन्द्रबिन्दु
0
Shares

हेटौंडा ।

वाग्मती प्रदेशसभाको बैठक असार २९ गते बस्दैछ ।

प्रदेश सरकारले असार १९ गते आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजित बजेट र आर्थिक विधेयक प्रस्तुत भई पारित गरिसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक असार २९ गते दिनको २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा विभिन्न चार वटा विधेयक पूर्ण छलफलका लागि प्रस्ताव टेबुल हुने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए।

Skip This
Skip This
Logo