नेकपा बिबाद शीतलनिवासमा प्रवेश, प्रचण्ड-नेपाल समूहले राष्ट्रपति भेट्दै

नेकपा बिबाद शीतलनिवासमा प्रवेश, प्रचण्ड-नेपाल समूहले राष्ट्रपति भेट्दै

केन्द्रबिन्दु
0
Shares

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल शितल निवासमा पुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेताहरू शितल निवास पुगेका हुन्।

यसअघि शनिबार साँझ प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग  छलफल गरेका थिए । छलफलपछि उनले मन्त्री र राज्यमन्त्रीहरूसँग राष्ट्रपतिमाथि महाअभियोग लगाउने षडयन्त्र भइरहेको बताएका थिए।

यस विषयमा स्पष्ट पार्न प्रचण्डसहितका नेताहरू आज शितल निवास गएको बुझिएको छ। यधपि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार राति नै प्रधानमन्त्री ओलीको भनाइको खण्डन गरेका थिए  ।

Skip This
Skip This
Logo